underline

पानी

Underline

Share:

पानी

पानी पृथ्वीमा सबैभन्दा महत्त्वपूर्ण चिजमध्ये एक हो। पानी हामी मानिसलाई बाँच्नको लागि निकै आवश्यक छ । पानी मानिस जनावर बोटबिरुवा सबैलाई स्वस्थ रहन र बाँच्नको लागि चाहिन्छ । सबैले पानी पिउनुपर्छ । हाम्रो शरीरको प्राय भाग पानीले बनेको हुन्छ। हाम्रो शरीरमा लगभग ७४% पानी हुन्छ। हामीले हरेक दिन प्रशस्त रूपमा पानी पिउनुपर्छ। पानीले हाम्रो शरीरलाई ऊर्जावान बनाउँछ । पानी सफाइका लागि पनि चाहिन्छ। लुगा धुन, घर सफा गर्न हामी पानीको प्रयोग गर्छौं । पानीबिना सफा स्वच्छ वातावरण हुँदैन । स्वस्थ रहन पनि पानी बिना सकिँदैन। खाना पकाउनको लागि पनि पानी चाहिन्छ। खानेकुरा उमार्न पनि पानी चाहिन्छ । पानी मानिस जनावरलाई मात्र नभई बोट बिरुवालाई पनि उत्तिकै आवश्यक छ।

3 reads

Published on 3/3/2026

Image

Reyan Tako is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Reyan Tako

Grade 4

Roll No: 35019

10

More Articles from

Student

Underline