मेरो विद्यालय
मेरो विद्यालयको नाम सिफल स्कुल हाे । मेरो विद्यालय सिफलमा छ । मेरो विद्यालय धेरै सफा छ । मेरो विद्यालयमा धेरै शिक्षक र शिक्षिकाहरू हुनुहुन्छ । मेरो विद्यालयमा खेलमैदान पनि छ । मलाई मेरो विद्यालयको खाना पनि धेरै मन पर्छ । मेरो विद्यालयमा धेरै बसहरू छन् । मेरो विद्यालयमा धेरै साथीहरू छन् । उनीहरूसँग मलाई खेल्न मन पर्छ । म एक कक्षामा पढ्छु ।
1 reads
Published on 12/22/2023
Reyan Tako is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Reyan Tako
Grade 1
Roll No: 35019
10