मेरो गाउँ
मेरो गाउँ धनगढीमा छ । मेरो गाउँ धेरै सफा र सुन्दर छ। मेरो गाउँका मानिसहरू खेती गर्छन्। मेरो गाउँमा जङ्गल छ। मेरो गाउँको वातावरण निकै राम्राे छ। मेरो गाउँमा माैसम अनुसारका फलफूलहरू फल्छन् । मेरो गाउँको बिचमा खोला छ। मेरो गाउँको घरमा कुकुर,खरायो, गाई, बाख्रा र बिरालो छन् । मेरो गाउँमा धेरै मानिसहरू बस्दछन्। मेरो गाउँमा धेरै साथीहरू छन् । मेरो गाउँमा धेरै घरहरू छन्। मेरो गाउँमा धेरै मन्दिरहरू छन्।
0 reads
Published on 3/16/2024
Siddhika Malla is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Siddhika Malla
Grade 2
Roll No: 34025
15
More Articles from
Student