हाम्रो देश
हाम्रो देशको नाम नेपाल हो । नेपालको छिमेकी देश भारत र चीन हुन् । नेपालको उत्तरमा चीन छ । नेपालको दक्षिण, पूर्व र पश्चिममा भारत छ । नेपालको राजधानी काठमाडौँ हो । नेपालमा ७ वटा प्रदेश छन् । नेपालमा ७७ वटा जिल्ला छन् । नेपालमा धेरै नदीहरू छन् । नेपालमा हिमाल, पहाड र तराई छन् । नेपालमा धेरै जङ्गलहरू छन् । नेपालका ठुला नदीहरू काेशी, गण्डकी र कर्णाली हुन् । सगरमाथा नेपालको अग्लो पहाड हो ।
0 reads
Published on 11/7/2023
Siddhika Malla is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Siddhika Malla
Grade 2
Roll No: 34025
15
More Articles from
Student