मलाई दसैँ मन पर्छ । मैले दसैँ रमाइलाेसँग मनाएँ । मैले दही, चिउरा खाएँ । म मामाघर गएँ । मैले दसैँकाे टिका लगाएँ । मैले गाडी पूजा गरेँ । याे सबै गरेर मलाई रमाइलाे लाग्याे ।
1 reads
Published on 11/11/2022
Aarav Kalika is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.