दक्षिणकाली मन्दिर
म दक्षिणकाली मन्दिर गएको थिएँ । म, बाबा र आमा गाडी चढेर गएका थियौँ । यो मन्दिर काठमाडौँको दक्षिणमा तर्फ पर्छ । हामी तीन घण्टा लाइनमा उभिएर देवीको पूजा गयाैँ । त्यहाँ धेरै मानिसहरूको भिड थियो। त्यहाँकाे मन्दिरमा बोका र कुखुरालाई बलि दिएको देख्यौँ । शेषनारायण मन्दिर सँगैको पोखरीमा धेरै माछाहरू थिए। माछाहरूलाई हेरेर हामी रमायाैँ र माछाहरूलाई खानेकुरा दियाैँ । त्यस दिन साह्रै रमाइलाे भयाे ।
0 reads
Published on 10/25/2024
Aarav Kalika is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aarav Kalika
Grade 3
Roll No: 34034
14
More Articles from
Student