underline

मेराे घर

Underline

Share:

मेराे घर भद्रबासमा छ। म मेरो परिवारसँग घरमा बस्छु । मेरो परिवारमा बुबा, आमा र म छाैँ । मेराे घर तीन तलाको छ। घरको अगाडि र पछाडि आँगन छ। आँगनमा फूलहरू फूलेका छन् । हाम्राे घरपछाडि बारी छ। हामीले बारीमा तरकारी रोपेका छौँ। मेरो घरमा तीनवटा काैसीहरू छन् । हाम्राे घरमा ६ वटा कोठाहरू छन्। सुत्नेकोठा ,भान्छाकोठा,बैठककाेठा छन् । मलाई मेरो घर मन पर्छ र राम्रो लाग्छ।

0 reads

Published on 6/13/2023

Image

Aarav Kalika is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aarav Kalika

Grade 2

Roll No: 34034

14

More Articles from

Student

Underline