underline

आफ्नाे बारेमा

Underline

Share:

मेरो नाम श्रीनभ बोहरा हो । म मूलपानीमा बस्छु । म कक्षा एकमा पढ्छु । म छ वर्षकाे भएँ । मलाई चित्र बनाउन मन पर्छ । मलाई रातो रङ मन पर्छ । मलाई लुकामारी खेल्न मन पर्छ ।

1 reads

Published on 6/9/2023

Image

Shreenav Bohara is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Shreenav Bohara

Grade 1

Roll No: 35024

8

More Articles from

Student

Underline