मेरो मन पर्ने खेल
मेरो मन पर्ने खेल
मेरो मन पर्ने खेल फुटबल हो । हामी स्कुलमा मङ्गलबार फुटबल खेल्छौँ । हामीलाई संजय सरले फुटबल सिकाउनुहुन्छ। फुटबल खेलमा २२ जना हुन्छन् । फुटबलमा खुट्टा मात्र प्रयोग हुन्छ । खेलाडीले आफ्नो विरोधीको गोल पोस्टमा बल हान्छन् । फुटबलमा खुट्टा बलियो भयो भने मात्र खेल्न पाइन्छ । मलाई मन पर्ने फुटबल खेलाडी रोनाल्डो हो ।
3 reads
Published on 3/17/2026
Shreenav Bohara is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shreenav Bohara
Grade 3
Roll No: 35024
9