स्थलगत भ्रमण
हामी भदौ २६ गते स्थलगत भ्रमणमा गएका थियौँ। हामी कक्षा दुईका विद्यार्थीहरू ज्यापु प्रज्ञा भवन ललितपुरमा गयौँ । त्यहाँ मलाई एकदमै रमाइलो लाग्यो । मैले धेरै किसिमका मूर्तिहरू देखेँ । त्यहाँ धेरै प्रकारका चित्रकलाहरू पनि थिए । मैले पुराना बाजाहरू मादल, तबला, सारङ्गी आदि देखेँ । सबै कुराहरू हेरिसकेपछि हामी बेलुका स्कुल फर्कियौँ । त्यस दिन हामीलाई धेरै मज्जा भयाे ।
0 reads
Published on 10/5/2024
Shreenav Bohara is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shreenav Bohara
Grade 2
Roll No: 35024
8