मेरो देश नेपाल
Share:
कति राम्रो हाम्रो देश
सुन्दरताले भरिएको
हिमाल, पहाड तराईले
सबैतिर सजिएको
विश्वसामु चिनाउने
सगरमाथा शिर हाम्रो
जता हेर्यौ त्यतै मलाई
मेरै देश लाग्छ राम्रो
डाँफे अनि लालीगुराँस
प्रकृतिका उपहार
यिनैसँग रम्न मन छ
बिर्सिएर दुःख सारा
0 reads
Published on 9/13/2024
Samundra Kunwar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Samundra Kunwar
Grade 5
Roll No: 32057
9
More Articles from
Student