मेराे देश
मेराे देश अनि याे मेराे माटाे
सपना साँच्ने सुनाैला बाटाे
अनेक संस्कृति, अनेक भाषा यहाँ
सामाजिक एकता यस्ताे, अन्त कहाँ हाेला
मेची,महाकाली जस्ता अनेकाैँ नदी
अनेकतामा एकता नेपालकाे संस्कृति
नेपाल हाे सबै नेपालीकाे चिनारी
देशकाे मुहार फेर्न हामी हुनुपर्छ तयारी
देशकाे मुहार फेर्न हामी हुनुपर्छ तयारी ।
0 reads
Published on 8/28/2025
Samundra Kunwar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Samundra Kunwar
Grade 6
Roll No: 32057
9