underline

लुम्बिनी

Underline

Share:

लुम्बिनी  हाम्राे देश नेपालकाे तराइ प्रदेशमा पर्छ । लुम्बिनी भगवान बुद्धकाे जन्मस्थल हाे । यहाँ देश तथा विदेशका मानिसहरू घुम्न आउँछन् । याे ठाउँ असाध्यै सुन्दर छ । याे भैरहवाबाट पश्चिमपट्टि पर्छ । याे ठाउँमा मायादेवी र बुद्धका मूर्तिहरू छन् । मायादेवी मन्दिरकाे परिसरमा अशाेकस्तम्भ छ याे ढुङ्गाले बनेकाे छ । मायादेवी मन्दिरकाे दक्षिणमा पाेखरी र पिपलका ठुलाठुला रूखहरू छन् । यहाँ नेपाल ,भारत, जापान, चीन,बर्मा आदि देशहरूले बनाएका सुन्दर सुन्दर मन्दिरहरू छन् । लुम्बिनी सुन्दर र रमणीय अनि विश्वसामू हाम्राे पहिचान दिने मन्दिर हाे ।

0 reads

Published on 10/4/2021

Image

Sophia Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sophia Shrestha

Grade 5

Roll No: 29034

12

More Articles from

Student

Underline