underline

फूलको बगैँचा

Underline

Share:

विभिन्न प्रकारका फूलले सजिन्छाै

रङ्‌गीविरङ्‌गी पुतलीलाई स्वागत गर्छाै

फूलमा कोपिला भर्दछौ तिमी

एक राम्रो फूलको लागि वातावरण दिन्छाै तिमी

यो नेपाललाई प्रकृतिले सौन्दर्य भरेकाे छ

फूलहरूको सुवास धर्तीभरि  छ

फूलको बगैँचामा डुल्न मन लाग्दछ

फूलकाे मुस्कान देखेर हाँस्न मन लाग्दछ

बगैँचाकाे सुन्दरताले मेरो हृदयलाई फुलाउँछ

यसले शान्तिमय जीवन देखाउँछ

प्रकृति साँच्चै राम्रो र महान् छ

फूलमा सबै रङहरू समावेश छन्

फूलमा सबै सुगन्धहरू समावेश हुन्छन्

हिमाल, पहाड, तराई विभिन्न ठाउँमा पाइन्छन्

वैज्ञानिकहरूले तिमीमाथि अनुसन्धान गर्छन्

तिमी प्रकृतिको सुन्दर पक्ष हौ तिमी प्रकृतिको अनमाेल रचना हौ ।

0 reads

Published on 5/4/2024

Image

Sophia Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sophia Shrestha

Grade 8

Roll No: 29034

12

More Articles from

Student

Underline