underline

तिहार

Underline

Share:

हामी नेपालीकाे ठुला चाडहरु मध्ये तिहार पनि एक हाे । मलाई पनि तिहार धेरै मन पर्छ किनकि तिहारमा सबैतिर झिलिमिली बत्ती बालिएकाे हुन्छ । तिहारमा काग कुकुर गाई र लक्ष्मीकाे पूजा हुन्छ । तिहारमा सेलराेटी अनारसा र अरु धेरै थरीका मिठाई फलफुलहरु खान पाइन्छ । तिहारमा सयपत्री फूलले घर सजाइन्छ । तिहारकाे दिनमा  देउसीभैलाे खेल्छाैँ दाजु भाइलाई दिदी बहिनीले टिका र माला लगाइदिन्छन् र पुजा गर्छन् । तिहारमा मलाई पनि मेरी बहिनीले टिका र माला लगाइदिन्छिन र म पनि उनलाई पैसा र उपहार दिन्छु ।

0 reads

Published on 6/18/2021

Image

Kabya Satyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kabya Satyal

Grade 4

Roll No: 30042

13

More Articles from

Student

Underline