underline

प्रकृति

Underline

Share:

बगैँचामा फुलेका फूल

भमरा आएर भुनभुन गरी

मगमग आएका फूलका वासनामा

मेरो मन त भयो दङ्ग

चराहरूको चिरबिर चिरबिर

खोलाहरूको कलकल धुनमा

प्रकृतिको अनुपम सौन्दर्यमा

मेरो मन त भयो साह्रै फुरुङ्ग

नाच्न मन छ विभिन्न बाजाकाे धुनमा

मन छ मलाई नेपालका धेरै ठाउँमा घुम्न ।

0 reads

Published on 10/30/2025

Image

Kabya Satyal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kabya Satyal

Grade 8

Roll No: 30042

13

More Articles from

Student

Underline