सानो राम्रो परेवा, मेरो घरको परेवासाँझ खेल्न जान्छ, राति घर आउँछ ।हाँसीखुसी खेल्छ, यताउता हेर्छपरेवा रुखमा बस्छ, बिहान चाँडै उठ्छ ।फनफन आकाशमा, चारैतिर घुमेरडुलिहिँड्छ सधैँ रमाइलाे मानेर ।मलाई पनि आकाशमा उड्न मन लाग्छपरेवाले मलाई पनि बोलाए झैँ लाग्छ ।
0 reads
Published on 1/25/2022
Medhansh Rana is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.