underline

होली पूर्णिमा

Underline

Share:

होली एक रमाइलो चाड हो । होली खेल्दा निकै रमाइलो हुन्छ । हाेली रङहरूको चाड हाे । हाेलीलाई फागुपूर्णिमा पनि भनिन्छ । मानिसहरूले  आ-आफ्नो तरिकाले याे पर्व मनाउने गर्छन् । याे  सद्भावले मनाउने पर्व हाे । होलीमा रङ र लोला खेली मनाइन्छ । हाेलीमा हामीले जथाभाबी मानिसहरूलाई रङ र पानी छ्याप्नु हुँदैन ।  हामीले चिनजानका एकअर्कालाई  रङ लगाइदिएर अनि पानी छ्यापेर  खेल्छौँ । हाेली खेल्दा धेरै रमाइलो हुन्छ ।

0 reads

Published on 3/24/2021

Image

Presley Bhattarai is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Presley Bhattarai

Grade 2

Roll No: 2030026

8

More Articles from

Student

Underline