नेपाल
नेपाल हाम्रो देशको नाम हो । नेपालमा ७७ जिल्ला छन् । नेपालमा ७ प्रदेश रहेका छन् । नेपाल कृषि प्रधान देश हो । नेपालको राष्ट्रिय झन्डामा चन्द्र र सूर्य अङ्कित छ । नेपालको राष्ट्रिय जनावर गाई हाे । नेपालको राष्ट्रिय फूल लालीगुराँस हाे । नेपालको राष्ट्रिय चरा डाँफे हाे । नेपालमा धेरै जातजातिका मानिसहरू बस्छन् । नेपाल धेरै रमाइलाे देश हाे । नेपालमा धेरै हिमाल र पहाड छन् । नेपालमा धेरै नदीनाला पनि छन् । नेपालकाे सुन्दरता हेर्न धेरै विदेशीहरू आउँछन् ।
0 reads
Published on 9/25/2020
Presley Bhattarai is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Presley Bhattarai
Grade 2
Roll No: 2030026
8