मेरी आमा
मेरी आमको नाम बैजन्ती कार्की हो। उहाँ धेरै मिहिनेत हुनुहुन्छ। उहाँ मलाई धेरै माया गर्नुहुन्छ। उहाँ धेरै स्वादिष्ट खाना बनाउनुहुन्छ। उहाँले घर सम्हाल्नुहुन्छ। मलाई चोट लाग्यो भने औषधी लगाइदिनुहुन्छ। म रुँदा मलाई फकाउनुहुन्छ। आमाविनाकाे घर अधुरो हुन्छ। आमा सबैको जिन्दगीमा हुँदैन त्यसैले जसकाे आमा हुनुहुन्छ। उनीहरूले आमालाई सम्मान र इज्जत गर्नुपर्छ । आमालाई सहयाेग गर्नुपर्छ। आमाकाे हेरविचार गर्नुपर्छ । आमालाई माया गर्नुपर्छ।
0 reads
Published on 12/8/2020
Nitika Kapali is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Nitika Kapali
Grade 3
Roll No: 2029019
7