आमा
Share:
नौ नौ महिना
कोखमा राख्याै
यहाँ तिम्रै याद
आउँछ आउँछ हौ।
आमाको मायाको ऋण
कहिले तिर्ने ?
बच्चा हुदाँ उनी,
जहिले कपडा फेरि दिने।
आमा हाम्रो जीवन हो।
आमा हाम्रो नाउ हो।
आमा हाम्रो माया हो
आमा हाम्रो सान हो।
0 reads
Published on 5/11/2024
Aameen Shakya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aameen Shakya
Grade 7
Roll No: 30059
11
More Articles from
Student