मेरी आमाको नाम शारदा पौडेल हो । मेरी आमा ३० वर्षकी हुनुभयो । मेरी आमाले मलाई स्कुलमा लिन आउनुहुन्छ । आमाले मलाई धेरै माया गर्नुहुन्छ । आमाले मलाई नुहाइदिनुहुन्छ । आमाले हामी सबैजनालाई खाना पकाएर खुवाउनुहुन्छ । कहिलेकाहीँ मलाई घुमाउन पनि लैजानुहुन्छ ।
0 reads
Published on 6/27/2024
Saanvi Giri is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.