underline

गाई

Underline

Share:

गाई हाम्रो राष्ट्रिय जनावर हो । गाईले दुध दिन्छ । गाईका दुईवटा आँखा हुन्छन् । गाईका चारवटा खुट्टा हुन्छन्। गाईको एउटा पुच्छर हुन्छ। गाईलाई हामी लक्ष्मी मानेर पूजा गर्छौं। गाईको गोबरलाई मलको रुपमा प्रयोग गर्छौं । गाईले घाँस खान्छ । गाईको बच्चालाई बाच्छाबाच्छी भनिन्छ । गाई गोठमा बस्छ ।

0 reads

Published on 6/22/2024

Image

Saanvi Giri is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Saanvi Giri

Grade 2

Roll No: 35039

4

More Articles from

Student

Underline