underline

मेरो भाइ

Underline

Share:

मेरो भाइ

मेरो भाइको नाम संयोग गिरी हो । मेरो भाइ तीन वर्षको भयो । मेरो भाइको स्कुलको नाम युरो किड्स स्कुल हो । मलाई मेरो भाइको धेरै माया लाग्छ । मेरो भाइले मलाई धेरै माया गर्छ । कहिलेकाहीँ मेरो भाइ चकचक गर्छ । कहिलेकाहीँ ज्ञानी हुन्छ । मेरो भाइले मलाई मात्र माया गर्दैन । मेरा आमाबुबा र मामालाई पनि माया गर्छ । मेरो भाइको मन पर्ने रङ निलो हो। मेरो भाइको मन पर्ने फलफूल केरा खरबुजा र स्याउ हो । मेरो भाइको मन पर्ने तरकारी पनिर हो ।

1 reads

Published on 3/19/2026

Image

Saanvi Giri is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Saanvi Giri

Grade 3

Roll No: 35039

4

More Articles from

Student

Underline