आफ्नाे बारेमा
मेरो नाम सारन्या खड्का हो । म सुकेधारामा बस्छु । म छ वर्षकी भएँ । म कक्षा एकमा पढ्छु । म सिफल स्कुलमा पढ्छु । मलाई बल खेल्न र पार्क जान मन पर्छ । मलाई चिज खान मन पर्छ । मेरा बाबाममी अफिसमा काम गर्नुहुन्छ र हजुरआमा घरमा बस्नुहुन्छ । म धेरै पढेर बाबाममीलाई सुख दिन्छु ।
0 reads
Published on 6/13/2023
Saaranya Khadka is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Saaranya Khadka
Grade 1
Roll No: 35021
6