underline

मेराे परिवार

Underline

Share:

मेरो परिवारमा सातजना बस्छौँ । मेरा बाबा र ममी अफिसमा काम गर्नुहुन्छ । आमा र ममी भान्सामा काम गर्नुहुन्छ । बुबाआमा र दिदी नेपालगञ्जमा बस्नुहुन्छ । म स्कुलमा पढ्छु । हामी मिलेर बस्छाैँ । मेरा बाबा र ममीले मलाई पढ्न लेख्‍न सिकाउनुहुन्छ ।

0 reads

Published on 8/30/2023

Image

Saaranya Khadka is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Saaranya Khadka

Grade 1

Roll No: 35021

6

More Articles from

Student

Underline