underline

ककनी

Underline

Share:

ककनी

म मेरो जाडोको छुट्टीमा ककनी गएकी थिएँ । मेरो बुबाको अफिसको वनभोज कार्यक्रममा सहभागी हुन त्यहाँ गएकी थिएँ । हामीलाई घरबाट ककनी पुग्न करिब एक घण्टा लाग्यो । हामीले त्यहाँ धेरै रमाइलो गर्‍याैँ । हामीले आधा घण्टा जति पदयात्रा पनि गर्‍याैँ । स्ट्रबेरी फार्म घुम्यौँ । माछाहरू हेर्‍याैँ । मैले म्युजिकल चियर र बिङ्गो पनि खेलेँ । हामीले नाचगान गरेर पनि रमाइलो गर्‍याैँ । बेलुकी ७ बजेतिर म बुबासँग घर फर्केँ र हामीले दिनभरिकाे कुरा आमालाई सुनायौँ ।

0 reads

Published on 7/15/2026

Image

Saaranya Khadka is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Saaranya Khadka

Grade 4

Roll No: 35021

6

More Articles from

Student

Underline