underline

आफ्नाे बारेमा

Underline

Share:

मेरो नाम अद्रित दाहाल हो । म बत्तिसपुतलीमा बस्छु । म कक्षा १ मा पढ्छु । मलाई रातो रङ मन पर्छ। मलाई स्याउ खान मन पर्छ । मलाई चिडियाखानामा जान मन पर्छ । म सिफल स्कुलमा पढ्छु । मेरो मिल्ने साथीको नाम निदेन्सा श्रेष्ठ हो । मेरी आमाको नाम आशा ढुङ्गाना हो । मेरो बुबाको नाम शेखर दाहाल हो । म ठुलालाई आदर र सानालाई माया गर्छु ।

0 reads

Published on 7/2/2024

Image

Adhrit Dahal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Adhrit Dahal

Grade 1

Roll No: 36008

6

More Articles from

Student

Underline