underline

मेराे तिहार

Underline

Share:

मेराे तिहार रमाइलाे भयाे । पहिलाे दिन काग तिहार थियाे । मेरी हजुरआमाले कागलाई खाना दिनुभयाे । दास्राे दिन कुकुर तिहार थियाे । मेराे टाेलमा एउटा घरपालुवा कुकुर छ । उसलाई सबैले माया गर्छन् । मैले पनि उसकाे पूजा गरेँ । हामीले तिहारमा पटाका पड्कायाैँ । भैली खेल्ने दिनमा हाम्राे टाेलमा एउटा प्रतियाेगिता राखिएकाे थियाे । त्याे प्रतियाेगिता मातृभूमि शाखाले गरेकाे थियाे । म नाचेँ र भैली गीतमा मादल पनि बजाएँ । मेरी दिदीले रड्गाेली बनाउनुभयाे । मेरा बाबाले घरमा बत्ती बाल्नुभयाे । भाइटिकाकाे दिन म, मेरी दिदी,मेरी बहिनी र दादा सबै मिलेर टिका लायाैँ । मेराे तिहार धरै रमाइलाे भयाे ।

0 reads

Published on 11/20/2025

Image

Aamnaya Raj Dhungel is a student of 2033. He is passionate about coding and music and enjoys learning through books and videos. Outside the classroom, Aamnaya loves badminton and is especially skilled at coding . Known for being hardworking, creative and nice, he dreams of becoming a coding programmer one day. A fun fact about him is he can do pen spinning.

Aamnaya Raj Dhungel

Grade 5

Roll No: 33002

6

More Articles from

Student

Underline