मेरो घर काठमाडौँको भङ्गालमा छ। हाम्रो परिवारमा चार जना सदस्यहरू छौँ। मेरो घरमा म, बुबा, आमा र हजुरआमा बस्छौँ। हाम्रो घरमा धेरै सुन्दर फूलहरू फुलेका छन्। घरमा विभिन्न खानेकुराहरू छन्। मेरो घर सफा, सुन्दर र रमाइलो छ। मलाई मेरो घर असाध्यै मन पर्छ।
2 reads
Published on 9/10/2026
Anurodh loves to explore new things. He is very eager about how things work. He likes travelling.