underline

आफ्नो बारेमा

Underline

Share:

मेरो नाम अनुरोध पौडेल हो। म भङ्गालमा बस्छु। मेरो मन पर्ने खाना मासु भात हो । म कक्षा एकमा पढ्छु। मलाई मन पर्ने रङ रातो हो । मेरो मिल्ने साथीको नाम एल्सन वाग्ले हो। मेरी आमाको नाम प्रमिला पौडेल हो । उहाँ घरको काम गर्नुहुन्छ । मेरो बुबाको नाम प्रशान्त पौडेल हो । उहाँ अफिसमा काम गर्नुहुन्छ । मेराे घरमा हजुरआमा पनि हुनुहुन्छ । मलाई ब्याटमिन्टन खेल्न मन पर्छ ।

0 reads

Published on 10/9/2025

Image

Anurodh loves to explore new things. He is very eager about how things work. He likes travelling.

Anurodh Poudel

Grade 1

Roll No: 37010

3

More Articles from

Student

Underline