underline

रुख

Underline

Share:

रुख अग्लो हुन्छ। रुखले हामीलाई खानेकुरा दिन्छ। रुखले हामीलाई फलफूल पनि दिन्छ। रुखले हामीलाई शीतल दिन्छ । रुखले हामीलाई धेरै फाइदा गर्छ। रुखको जरा जमिनभित्र हुन्छ। रुख थरीथरीका हुन्छन् र थरीथरीका फल दिन्छन् । रुखको डाँठ कडा हुन्छ। कुनै रूख सिधा पनि हुन्छन् ।

4 reads

Published on 5/25/2026

Image

Anurodh loves to explore new things. He is very eager about how things work. He likes travelling.

Anurodh Poudel

Grade 2

Roll No: 37010

3

More Articles from

Student

Underline