मेराे बारेमा
मेरो नाम शिवाङ्कित थापा हो। म सात वर्षको भएँ। मलाई पिज्जा खान मन पर्छ। म सिफलमा बस्छु। म डियरवाक सिफल स्कुलमा पढ्छु। मेरो परिवारमा चार जना सदस्यहरू हुनुहुन्छ। हामी सबैजना मिलीजुली बस्छौँ। मेरी आमाको नाम सिर्जना थापा हो। मेरो बुबाको नाम निरज थापा हो। म ज्ञानी भएर धेरै पढ्छु । म ठुलो भएर खेलाडी बन्नेछु। म असल मानिस बन्नेछु। म मेरी आमा र बुबालाई धेरै माया गर्छु र उहाँहरूलाई कहिल्यै दुःख दिने छैन ।
1 reads
Published on 10/8/2026
Shivankit Thapa is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.
Shivankit Thapa
Grade 2
Roll No: 37017
4
More Articles from
Student