underline

तिहार

Underline

Share:

तिहार नेपालीहरूको दोस्रो ठुलो चाड हो । तिहारलाई दीपावली पनि भनिन्छ। यो चाड पाँच दिनसम्म मनाइन्छ। पहिलो दिन कागतिहार, दोस्रो दिन कुकुरतिहार, तेस्रो दिन गाईतिहार, चौथो दिन गोवर्धनपूजा र पाँचौं दिन भाइटीका मनाइन्छ । तिहारमा घरघरमा दियो बालिन्छ र रङ्गोली बनाइन्छ। तिहारमा घरघरमा गई देउसी भैलो खेलिन्छ। भाइ टीकाको दिन दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाउँछन्। तिहार रमाइलो र खुसीको पर्व हो।

0 reads

Published on 12/2/2025

Image

Shivankit Thapa is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.

Shivankit Thapa

Grade 1

Roll No: 37017

2

More Articles from

Student

Underline