खोरमा जनावरहरू राखिन्छ। चिडियाघरमा पनि खाेर हुन्छ। चिडियाघरमा खाेरको नजिक जानु हुँदैन। खाेरलाई पिँजडा पनि भनिन्छ । पिँजडा फलाम र काठबाट बलियो गरी बनाइएको हुन्छ। सुगा पिँजडामा बस्छ।
4 reads
Published on 6/11/2026
Shivankit Thapa is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.