underline

मेरो घरकाे कुकुर

Underline

Share:

मेरो घरमा एउटा कुकुर छ । त्यसको नाम काले हो । कालेका शरीरका राैँ काला छन् । काले बाह्र महिनाको भयो । काले धेरै राम्रो छ । काले र म कहिलेकाहीं फुटबल पनि खेल्छौँ । म कालेलाई धेरै माया गर्छु । म कहिलेकाहीँ कालेलाई घुमाउन पनि लैजान्छु । कालेले नचिनेको मानिसलाई घरमा आउन दिँदैन । कालेले खानेकुराहरू पनि खान्छ । उसलाई मासुभात खान बढी मन पर्छ । कालेले हाम्रो घरको रक्षा गर्छ ।

0 reads

Published on 2/22/2022

Image

Mauri Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Mauri Shrestha

Grade 3

Roll No: 31040

9

More Articles from

Student

Underline