दालभात तातो थियो दुध थियाे तातोखाँदाखेर पोखिएर लुगा भयाे टाटाेबाँस काटी बार बार्ने साल काँटी थामसफा सुग्घर राख्नुपर्छ आफू बस्ने ठामबजारमा बढेको छ सामानको दरकापी किन्न जान पनि लागेको छ डरआमाबुबा काम गरी कमाउने धनहामीलाई खेलौना र कापी किन्ने मन
0 reads
Published on 2/28/2022
Mauri Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.