underline

मेरो घर

Underline

Share:

बस्नका लागि बनाइएकाे बासलाई घर भनिन्छ । सबैका आ-आफ्ना घर हुन्छन् । कसैकाे घर ठुलाे हुन्छ कसैकाे घर सानाे हुन्छ । घर इँटा, माटाे, सिमेन्ट आदिले बन्दछ । मेराे पनि घर चाबहिलमा छ । मेराे घर तीन तले छ ।  मेराे घर रातो र सेताे रङको छ । मेराे घरमा छओटा सुत्ने कोठा, दुईओटा बैठक कोठा, दुईओटा शाैचालय र तीनओटा भान्सा कोठाहरू छन् । मेरो घरको प्रवेशद्वार र पर्खाल कालो रङमा छ । मेरो घरमा काैसी पनि छ । मेरो घरमा एउटा सानो बगैँचा छ।  मेरो घरमा एउटा रुख पनि छ ।

0 reads

Published on 9/10/2020

Image

Pasang Doma Sherpa is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Pasang Doma Sherpa

Grade 3

Roll No: 2029022

6

More Articles from

Student

Underline