underline

मेरो लक्ष्य

Underline

Share:

म सानो छु आज पढ्छु कक्षा सातमा

तर सपना छ ठुलो दिलको कुनामा

मेसी जस्तो बन्ने हैन, म आफैँ छुट्टै छु

मिहिनेत गरेर नेपालको नाम चम्काउने छु

हिम्मत,परिश्रम मसँग छ साहस

हार्दिनँ म कहिल्यै मसँग छ आँट

शिक्षा र खेल दुबैमा म राम्रो छु

मेरो लक्ष्य छ साँचो

मेरो सपना छ छाया झैँ राम्रो

कुनै दिन म फुटबलमा नाम कमाउने छु

नेपालको झण्डा बोक्दै अगाडि बढ्ने छु ।

6 reads

Published on 9/16/2025

Image

Raj Manandhar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Raj Manandhar

Grade 7

Roll No: 2030029

10

More Articles from

Student

Underline