underline

जेन-जि आन्दोलन

Underline

Share:

जेन- जी आन्दोलन २३ भाद्रदेखि भएको थियो। यो आन्दोलन प्रधानमन्त्रीले नेपालमा युट्युब र अन्य सामाजिक सञ्जालहरू प्रतिबन्ध लगाएको र उनीहरूले जेन-जी बेकार भएको बताएका कारणले गरिएको हो। पहिलो दिन यो केवल एक विरोध थियो तर जब प्रहरीले साना केटाकेटीहरूमाथि गोली चलाएको थियो तब जेन-जीले सबै प्रहरी चौकी, संसद भवन आदि जलाइदिए। प्रधानमन्त्रीको स्वामित्वमा रहेका सबै चीजहरू जलाइदिए जस्तै हिल्टन होटल, कान्तिपुर आदि तर यो सबै भइरहेको बेला म डराइनँ र म मेरो घरमा सुरक्षित रहेँ।

6 reads

Published on 9/21/2025

Image

Raj Manandhar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Raj Manandhar

Grade 7

Roll No: 2030029

10

More Articles from

Student

Underline