underline

फुटबल

Underline

Share:

फुटबल एक खेल हो जसले संसारभरिका मानिसहरुमा अपार लोकप्रियता हासिल गरेको छ । यो मानिसलाई एकजुट गर्ने, स्वास्थ्यको लाभ दिने, र सामाजिक सञ्जाल निर्माण गर्ने एक माध्यम पनि हो । नेपालमा फुटबलको इतिहास धेरै पुरानो छैन । तर, यस खेलले चाँडै नै देशको प्रत्येक कौनेमा आफ्नो स्थान बनाएको छ । फूटबलले यो दुनियालएको नयाँ एतिहास बनाइदियो । नेपालमा फुटबलको भविष्य उज्जवल छ । युवाहरुले यस खेलमा धेरै रुचि राख्दैछन् र खेलको स्तरमा बढ्दो सुधार भइरहेको छ । मेरो मनपर्ने खेलाडी रोनाल्डो,मेस्सी नेमार, र कविन डि ब्रुओएन हुन् ।

0 reads

Published on 7/9/2025

Image

Reyansh Basnet is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Reyansh Basnet

Grade 6

Roll No: 32030

8

More Articles from

Student

Underline