माेबाइल
आकारमा सानाे हात तथा खल्तीमा बाेकेर हिँड्न सकिने सञ्चारकाे साधन जसकाे सहयाेगले एक ठाउँबाट कुनै अर्काे ठाउँकाे खबर पाउन सकिन्छ त्याे नै माेबाइल हाे । माेबाइल ब्याट्री चार्ज गर्नुपर्दछ । माेबाइल धेरै चलाएर आँखामा समस्या आउन तथा टाउकाे दुख्ने, मानिसलाई साथीभाइ कम चाहिने हुन सक्छ । अहिलेकाे अवस्थामा मानिसले एउटा बानीकाे रूपमा विकास भइसकेकाे माेबाइलले एकदमै उपयाेगी साधनकाे रूपमा काम गरेकाे छ । यसकाे सही उपयाेग गरी अत्याधिक फाइदा लिन सबैले जरूरी रहेकाे छ ।
1 reads
Published on 12/16/2022
Reyansh Basnet is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Reyansh Basnet
Grade 3
Roll No: 32030
8