मलाई मन पर्ने जनावर कुकुर हो । कुकुरका चारवटा खुट्टा हुन्छन् । कुकुरका दुईवटा आँखा र दुईवटा कान हुन्छन् । यसकाे एउटा पुच्छर हुन्छ । कुकुर भुक्छ । कुकुरलाई हामी तिहारमा पूजा गर्छौं । कुकुर मानिसको साथी पनि हो । कुकुरलाई घरमा पनि पालिन्छ ।
2 reads
Published on 9/20/2025
Aayan Lamichhane is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.