मेरो नाम आयान लामिछाने हो। म कक्षा दुईमा पढ्छु। मेरो परिवारमा बुबा, आमा, हजुरबुबा र म बस्छौँ। मलाई बल खेल्न धेरै मन पर्छ। मेरो बुबालाई पनि बल खेल्न मन पर्छ। मेरी आमालाई भलिबल खेल्न मन पर्छ। हामी सबैले खेलकुद मन पराउने भएकाले घरमा रमाइलो वातावरण हुन्छ।
4 reads
Published on 6/4/2026
Aayan Lamichhane is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.