मेरो परिवार
मेरो परिवार सानो छ । हामी परिवारमा सबै मिलेर खुसी साथ बस्छौँ । मेरी आमा धेरै मिहिनेती हुनुहुन्छ । हाम्रा लागि खाना बनाउनुहुन्छ र सरसफाइ गर्नुहुन्छ । मेरो बाबा औषधी पसलमा काम गर्नुहुन्छ । मलाई पढाउन सहयोग गर्नुहुन्छ । मेरो घरमा पाँचजना छाैँ । हामी सबै एकअर्कालाई माया गर्छौं र सधैँ सहयोग गर्छौं।
0 reads
Published on 11/3/2025
Aayan Lamichhane is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aayan Lamichhane
Grade 2
Roll No: 36006
8