मलाई दालभात, तरकारी खान मन पर्छ । दालभात, तरकारीले हामीलाई तागत दिन्छ । धेरै नेपालीहरूको मन पर्ने खानेकुरा दालभात, तरकारी नै हो । तरकारीमा हरिया सागपात खाए आँखा तेजिला हुन्छन् । हामीले बिहान बेलुका घरमा दालभात खान्छौँ ।
1 reads
Published on 11/21/2024
Aayan Lamichhane is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.