धर्ती
लाग्दछ राम्राे मलाई मेराे धर्तीराख्नुहुन्न जग्गा जमिन पर्तीधर्ती नै हाे हाम्राे आधारधर्तीले नै गर्छिन् सबैकाे सम्भार ।याे धर्ती हाम्राे मातृमूमिबस्नुपर्छ सधैँ धर्तीलाई चुमीधर्तीबाट नै फुल्छन् अन्नबालीधर्तीमा नै बग्छन् मेची महाकाली ।यी धर्ती हाम्रीमाता हुन्धर्ती हाम्राी विधाता हुन् ।हामीले गर्नुपर्छ धर्तीलाई मायाधर्तीमा नै खेल्ने गर्छन् घाम अनि छाया ।धर्तीमा नै टिकेकाे छ याे संसार साराधर्तीकाे रक्षा गर्नु हाम्राे अभिभारासम्मान गराैँ धर्तीकाे आजैदेखि हामीधर्तीकाे महत्त्व बुझ्ने हुन्छ सधैँ नामी ।
0 reads
Published on 9/2/2022
Aneechka Kaushik is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aneechka Kaushik
Grade 6
Roll No: 29006
11
More Articles from
Student