अबको विकसित समाज
अबको आउँदो समयमा हुने छ राम्रोसमाजलाई अघि बढाउने मत्र हो हाम्रो।अबको समय हुने छ अत्यन्तै विकसितअबको समयमा हुने छ अवसर असीमित।अबको समयमा हुन्छ विकास र प्रविधिगर्नुपर्छ हामीले बिकासको गतविधि।अबको समयमा हुन्छ शिक्षा र ज्ञानगर्नुपर्छ हामीले योग र ध्यान।अबको समाजले गर्छ धेरै उनतिअबको समाजमा हुन्छ सबैको समुन्नति।अबको समाजमा हुन्छ न्याय र शान्तिअबको समयमा हुन्छ शिक्षाको क्रान्ति।
0 reads
Published on 8/4/2023
Aneechka Kaushik is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aneechka Kaushik
Grade 7
Roll No: 29006
11
More Articles from
Student