underline

Underline

Share:

म सानी नानी राम्राे छ बानी चिटिक्क परेकीठुलाे र सानाे भनी कसैलाई भेदभाव नगरेकीसबैलाई सम्मान दिने र लिने पवित्र मनकाेघमण्ड छैन लाेभ लालच छैन कहिल्यै धनकाे ।हात मुख धाेई चुलठी बाँटी जान्छु म स्कुलआजकी सानी काेपिला म छु भाेलिकी हुँ फूल ।सबैमा ठुलाे आशा छ सही गन्तव्य पुर्‍याउनेकहिल्यै पनि गल्ती नगर्ने हिम्मत नहार्ने ।रुखाे र सुखाे गुन्द्रुक ढिढाे धेरै मन पराउछुबाबा र आमा साथीकी प्यारी साह्रै म ज्ञानी छु ।पढे लेखेर महान बन्ने मेराे याे चाहनापवित्र अनि सफा बनाेस् मेराे याे भावना ।

0 reads

Published on 1/18/2023

Image

Aneechka Kaushik is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aneechka Kaushik

Grade 6

Roll No: 29006

11

More Articles from

Student

Underline