underline

गाैतम बुद्ध

Underline

Share:

नेपालका सान बुद्धतपस्याले भए ज्ञानी र शुद्धउनी हुन् शान्तिका अग्रदुतउनकै नाममा मान्छन्धर्म बाैद्ध ।विश्वलाई शान्तिकाे पाठ सिकाएकामानिसहरूबाट अन्धकार झिकाएकागाैतम बुद्ध एसियाका ताराबने उनी ज्ञानका सहारा ।गर्वले भन्छाैँ उनी नेपाली हुन्उनी नै नेपालका सान हुन्त्यागी र ज्ञानी सबका समान हुन्उनी नै संसारका मान हुन् ।मलाई बुद्ध जस्तै बन्नु छबुद्धकाे कथा सबैलाई भन्नु छ ।

0 reads

Published on 5/23/2022

Image

Aneechka Kaushik is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aneechka Kaushik

Grade 6

Roll No: 29006

11

More Articles from

Student

Underline